यसपालीको भ्यालेन्टाईन यो गीतले बनाउने छ बिशेष



I-am-in-love-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
यसपालीको भ्यालेण्टाइनलाई बिशेष बनाउन नेपाली चलचित्र ‘इन्डलेस लभ’को प्रेमभाव बोकेको एक गीत सार्वजनिक भएको छ । लिरिकल भिडियोको रुपमा रिलिज गीत रोमान्टिक छ ।

‘आई एम इन लभ’ बोलको यो गीतमा अल्मोडा राना उप्रेती र सुमन गुरुङको स्वर छ भने जयन्त शर्माका शब्द तथा संगीत छ ।

यश राज फिल्मसको ब्यानरमा ‘इन्डलेस लभ’ बन्दैछ जसलाई साजन श्रेष्ठले निर्देशन गरिरहेका छन् । गीत सार्वजनिक गरिताएपनि चलचित्रका कलाकारको नाम भने सार्वजनिक गरिएको छैन ।

यशराज ढकालको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा यशराज ढकालको कथा, ढकाल र निर्देशक श्रेष्ठको कथा तथा पटकथा छ ।

लिरिकल गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu