१० मिलियन डलर पर्ने ब्रा लगाएर स्टेजमा क्यान्डिस



ठुलोपर्दा डटकम। चर्चामा आउन कलाकारहरु अनेक कार्य गर्ने गर्छन् । त्यस्तैको सुचीमा पर्छिन भिक्टोरियाकी क्यान्डिस स्वनिपोल । उनी बुधबार सम्पन्न भएको भिक्टोरिया सेक्रेटमा भएको एक कार्यक्रममा उनले १० मिलियन डलर पर्ने ब्रा लगाएर स्टेजमा उभिदिइन् ।
candis
२५ बर्षमा रमाउँदै गरेकी क्यान्डिसले आफ्नो आकर्षक शरिर उक्त ब्रामा प्रस्तुत गर्दा धेरैको ध्यान तानेकी थिइन् । १० मिलियन डलर पर्ने ब्राको डिजाइन स्विजरल्यान्डको मोउवाद नामक सुनचाँदी बेचबिखन गर्ने कम्पनीले बनाएको हो । यो ब्रालाई ‘द रोयल’ नामले पनि चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu