रेखा र अयुबको अप्ठेरो प्रेम, कामेश्वरको रिसाहा रुप | हेर्नुहोस् ‘पलाँस’ ट्रेलर (भिडियो)



Palash-Trailerr

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘पलाँस’को ट्रेलर रिलीज भएको छ । चैत १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा रेखा थापा, अयुब केसी र कामेश्वर चौरासियालाई फिचरिङ् गरिएको छ ।

करीब तीन मिनेट ट्रेलरमा रेखा सम्झना मिस र अयुब ‘ठिस’ प्रेमीको रुपमा देखिएका छन् भने कामेश्वर आक्रोशित भूमिकामा देखिएका छन् । सुवास कोईरालाले निर्देशनमा बनेको यो चलचित्रकी निर्माता कृषा चौलागाईँ हुन् ।

सुशन प्रजापतीको छायांकन रहेको फिल्ममा अर्जुन पोखरेलेको संगीत छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu