हेर्नुहोस् चलचित्रका कलाकारको फागु (फोटो फिचर)



Thulopardadotcom-holi-2073-1

ठुलोपर्दा डटकम, काठमाण्डौ।
आइतवार नेपालका पहाडी तथा हिमाली क्षेत्रमा धुमधामले फागु पूर्णिमा मनाईएको छ । रंगहरुको पर्व भनेर चिनिने फागुलाई आफ्नाहरुसँग खुशी साट्ने महत्वपूर्ण अवसरको रुपमा लिईन्छ ।

यसै क्रममा राजधानीका बिभिन्न स्थानहरुमा पुगी नेपाली चलचित्रका कलाकारहरुले पनि फागु मनाएका छन् । विगतका बर्षहरुमा झैँ नायिका करिश्मा मानन्धरले कार्यक्रमको आयोजना गरेकी थिइन् । त्यस्तै, टिभि फिल्मी, स्पोर्ट्स च्यानल, कान्तिपुर मीडिया  ग्रुप, बिभिन्न चलचित्र कम्पनीहरु लगायतले आयोजना गरेको कार्यक्रमहरुमा कलाकारहरु पुगेका थिए ।

फोटोहरुमा हेर्नुहोस् कलाकारको फागु:
Thulopardadotcom-holi-2073-1 (1)

ghanashyam-gautam-dhurmus
ghanashyam-gautam-dhurmus-1
Thulopardadotcom-holi-2073-1 (2)
Thulopardadotcom-holi-2073-1 (3)
Thulopardadotcom-holi-2073-1 (4)
Thulopardadotcom-holi-2073-1 (5)
Thulopardadotcom-holi-2073-1 (6)
Thulopardadotcom-holi-2073-1 (7)
Thulopardadotcom-holi-2073-1 (8)
Thulopardadotcom-holi-2073-1 (9)
Thulopardadotcom-holi-2073-1 (10)
Thulopardadotcom-holi-2073-1 (11)
Photo: Vibek Bashyal/Thuloparda.com

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu