विनोद खन्नाले ट्वाईलेट सफा गर्ने कामसम्म गरे, अहिले हालत छ यस्तो



स्वास्थ्यमा गम्भीर असर देखा परेपछि गत शुक्रवार बलीउड स्टार विनोद खन्नालाई गिरगांव एचएन रिलायंस फाउंडेशन एंड रिसर्च सेंटरमा भर्ना गरिएको थियो ।

उनि एक बर्ष देखी बिरामी थिए । उनि पुणेको ओशो आश्रममा थुप्रै बर्ष रहे । यहिँबाट नै उनि आचार्य रजनीश ओशोका साथ अमेरिका गए र उनले त्यहाँ जुठा भाँडा माझ्ने देखी ट्वाईलेट सओा गर्नेसम्मको काम गरेका थिए ।

विनोद खन्ना, आचार्य रजनीश ओशोको साथ अमेरिकाको ओरेगनमा कम्यून स्थापित गर्न गएका थिए । त्यहाँ उनिहरुले पाँच बर्ष बिताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu