बक्स अफिस अवार्डको नोमिनिजलाई प्रमाणपत्र (सुची सहित)



बक्स अफिस फिल्म क्लब नेपालले आयोजना गरेको नवौं राष्ट्रिय बक्स अफिस फिल्म फियर अवार्डको नोमिनिजलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको छ ।

शुक्रबार राजधानीको सुन्धारा स्थित आर्मी अफिसर्स क्लबको सभाहलमा कार्यक्रम आयोजना भएको थियो । अवार्डमा २०७२ सालमा प्रदर्शनमा आएका ८० वटा चलचित्रहरु समावेश गरिएका छन् ।

१). पोष्टर डिजाइनरहरु
१. संजीव खड्गी – चाँडै आउ है
२. विजय बस्याल – ड्रिम्स
३ . सुन्दर श्रेष्ठ – वडा नं. ६
४. सान थापा – क्लासिक
५. आनन्द महर्जन – प्रेम गित

२) स्टुडियो हाउसहरु
१. सिनेजोन – रजत वुढाथोकी
२. रेड स्टुडियो – आकाश अधिकारी
३. करुणा फिल्मस् – किरण अधिकारी
४. अश्लेशा – विश्व गौचन
५. क्लासिक – प्रकाश महरा

३) निर्माण नियन्त्रकहरु
१. मिलन सुवेदी – भैरव
२. सुमन गीरी – वडा नं. ६
३. गणेश सापकोटा – ड्रिम्स
४. कृष्ण कोइराला – च्याम्पियन
५. शंकर पाण्डे – पशुपति प्रसाद

४) डिजिटल कारोबार कम्पनीहरु
१. ओम गुरुङ – हाइलाईटस् नेपाल
२. सन्तोष शर्मा – म्युजिक नेपाल प्रालि
३. नवराज गिरी – बुढासुब्बा म्यूजिक प्रा.लि
४. ओम अग्रवाल – ओम साई रेकर्डस प्रा.लि.
५. सम्सेर श्रेष्ठ – साईराम पिक्चरस् प्रा.लि

५) सिनेमा हलहरु
१. अष्ट नारायण – काठमाण्डौं
२. एफ क्यूब – काठमाण्डौं
३. बीग सिनेमा – काठमाण्डौं
४. गणेश चित्र मन्दिर – नारायण गढ
५. इन्द्रदेव चलचित्र मन्दिर – नेपाल गञ्ज
६) प्रोमो डिजाइनहरु
१. अर्जुन जि.सी. – लक्ष्य
२. साहिल खान – भैरव
३. दीर्घ खड्का – पशुपति प्रसाद
४. किरण अधिकारी – द ट्याप
५. वीपीन मल्ल – लवसव

७) संघ संस्थाहरु
१. राम केशर बोगटि – कलाकार संघ
२. राजकुमार राई – चलचित्र विकास बोर्ड
३. पुष्कर लामा – चलचित्र प्राविधिक संघ
४. शान्ति प्रिय – चलचित्र पत्रकार संघ
५. नकिम उद्दिन – चलचित्र संघ

८) अवार्ड आयोजनाहरु
१. राष्ट्रिय पुरस्कार – चलचित्र विकास वोर्ड
२. डि सिने अवार्ड – फिल्मी खबर साप्ताहिक
३. इनास अवार्ड – अन्तराष्टिय कलाकार मञ्च
४. एलजी अवार्ड – सिनेमा मार्सल नेपाल
५. नेफ्टा अवार्ड – चलचित्र प्राविधिक संघ

९) वितरकहरु
१. रोहीत कट्टेल/रत्न श्रेष्ठ – प्रेम गीत
२. गोपाल कायस्थ – भैरव
३. सुनिल मानन्धर – परदेशी
४. नरेन्द्र महर्जन – वडा नं. ६
५. माधव वाग्ले – कवड्डी कवड्डी

१०) मनि बैंक अवार्डहरु
१. दिपक राज गिरि – आमा सरस्वती मुभिज (वडा नं. ६)
२. निश्चल बस्नेत – ब्लाक हर्स (कवड्डि कवड्डि)
३. सन्तोष सेन – आँशु सेन फिल्मस् (प्रेमगीत)
४. नक्कीम उद्दिन (क्यू एफ एक्स सिनेमा हाल)
५. त्रिरत्न मानन्धर (अष्ट नारायण पिक्चर्स

११) मेकअप आर्टिस्टहरु
१. सरोज पाण्डे – ड्रिम्स
२. प्रेम भुजेल – राम प्यारी
३. अशोक रोक्का – क्लासिक
४. शंकर थापा – वडा नं. ६
५. विमला लामा (स्याङतान) – परदेशी

१२) कला निर्देशकहरु
१. पासाङ टि शेर्पा – वडा नं. ६
२. पासाङ टि शेर्पा – फुलै फुलको मौसम तिमीलाई
३. विकास तमाखु – क्लासिक
४. रोशन तामाङ (स्याङतान) – मनको साथि
५. मेनुका राई – प्रेमगित

१३) ड्रेश डिजाइनरहरु
१. युवी थापा- प्रेमगित
२. आषिश पौडेल -क्लासिक
३. राजु श्रेष्ठ – वडा नं. ६
४. सम्झना लामा – मनको साथी
५. डि.बी. खड्का – ड्रिम्स

१४) भि.एफ.एक्स. आर्टिस्टहरु
१. अक्की शर्मा – लक्ष्य
२. अनुपम शाह/श्रीकृष्ण श्रेष्ठ – भैरव
३. आनन्द घिमिरे – चंखे संखे पंखे
४. सत्यम राना/श्रीकृष्ण श्रेष्ठ – ड्रिम्स
५. रमेशमान श्रेष्ठ – फुलै फुलको मौसम तिमीलाई

१५) पार्श्व संगितहरु
१. जेसन कुँवर – पशुपति प्रसाद
२. रामजि लामिछाने – लुटेरा
३. बिबी अनुरागी – परदेशि
४. शैलेन्द्र शाक्य – क्लासिक
५. एलिश कार्की – वडा नं. ६
१६) कलर करेक्सन
१. राजन मोक्तान – डि्रम्स
२. मनोरञ्जन श्रेष्ठ – भैरव
३. राजन मोक्तान – होस्टेल रिटन्र्स
४. रेनिस फागो – प्रेम गीत
५. अनन्त घिमिरे – फुलै फुलको मौसम तिमीलाई

१७) मिक्सीङ
१. उत्तम न्यौपाने – डि्रम्स
२. मुकेश शाह – भैरव
३. अमित श्रेष्ठ – फुलै फुलको मौसम तिमीलाई
४. मुकेश शाह – प्रेम गीत
५. छवि राना मगर – मनको साथी
१८) छायांकारहरु
१. राजेश श्रेष्ठ – प्रेमगित
२. नवराज कृष्ण थापा – भैरव
३. सन्जय लामा/पुरुषोत्तम प्रधान – ड्रिम्स
४. राजेश श्रेष्ठ – क्लासिक
५. मान कृष्ण महर्जन – फुलै फुलको मौसम तिमीलाई

१९) कथाहरु
१. निखील उप्रेति – भैरव
२. दिपेन्द्र के खनाल – पशुपति प्रसाद
३. सनिल रावल – होस्टेल रिटर्न्स्
४. राजबहादुर साने – लाटी
५. नारायण रायमाझी – परदेशी

२०) पटकथाहरु
१. रामशरण पाठक – प्रेमगीत
२. राम बा. गुरुङ्ग – कवड्डी कवड्डी
३. खगेन्द्र लामिछान – पशुपति प्रसाद
४. समिप्य राज तिमील्सीना – डि्रम्स
५. विकाश आचार्य – नाइ नभन्नु ल ४

२१) संवादहरु
१. दिपकराज गीरी – वडा नं. ६
२. खगेन्द्र लामिछाने – पशुपति प्रसाद
३. नारायण रायमाझी – परदेशी
४. विकाश आचार्य – नाई नभन्नु ल ४
५. निखिल उप्रेती – भैरव

२२) सम्पादकहरु
१. दिर्घ खडका – पशुपति प्रसाद
२. बनिश शाह/मिलन श्रेष्ठ – डि्रम्स
३. अर्जुन जि.सी. – नाइ न भन्नु ल-४
४. सुरेन्द्र पौडेल – क्लासिक
५. गौतमराज खड्का – वडा नं. ६

२३) बाल कलाकारहरु
१. कञ्चन ठकुरी – बागमती
२. सुजल नेपाल – लाटी
३. अनुभव रेग्मी – लुटेरा
४. अनुभव रेग्मी – नाइ न भन्नु ल-४
५. दिपजल गिरी -रामप्यारी

२४) हाँस्य कलाकारहरु
१. सिताराम कट्टेल – वडा नं. ६
२. जीवन लुइँटेल – जाउ हिड पोखरा
३. विल्सन वि. राई – अर्धकट्टी
४. केदार घिमिरे – वडा नं. ६
५. राजाराम पौडेल – सुश्री

२५) चरित्र अभिनेत्रीहरु
१. हिमवाला गौतम – परदेशी
२. दिपा श्री निरौला – वडा नं. ६
३. गीता अधिकारी – धौली
४. लक्ष्मी गीरी – प्रेम गीत
५. कृष्ण कार्की – कवड्डी कवड्डी

२६) चरित्र अभिनेताहरु
१. मानसिंह गुरुङ्ग – कवड्डी कवड्डी
२. केशव भट्टराई – परदेशी
३. शिशिर भण्डारी – लवसव
४. प्रकाश घिमिरे (अधिकारी) – पश्पति प्रसाद
५. सरोज खनाल – प्रेम गीत

२७) नृत्य निर्देशकहरु
१. रेनिशा राई – म यस्तो गीत गाउछु (प्रेमगीत)
२. कविराज गहतराज – ब्लास्ट हुने वाल छ (लुटेरा)
३. शंकर वि.सि. – सुर्के थैली (वडा नं. ६)
४. रामजी लामिछाने – फुलै फुलको मौसम तिमीलाई (फुलै फुलको मौसम तिमीलाई)
५. गोविन्द राई – मरीलानी -चंखे शंखे पंखे)

२८) द्वन्द्व निर्देशकहरु
१. अष्ट महर्जन – चंखे शंखे पंखे
२. कुमार महर्जन – कवड्डी कवड्डी
३. हिमाल के.सी – भैरव
४. एन.वि.महर्जन – फुलै फुलको मौसम तिमीलाई
५. देव महर्जन – मनको साथी

२९) गीतकारहरु
१. राजन राज शिवाकोटी – शुर्के थैली खै – वडा नं. ६
२. अर्जुन पोखरेल – म यस्तो गीत गाउछु – प्रेमगीत
३. नारायण पोखरेल – विछोडको करौतीले – परदेशी
४. डा. कृष्णहरी वराल – मलाई माग्ने बनायौ – नाइ न भन्न ल ४
५. शुशिल पंगनी – टेकेर दिलको दैलो – लक्ष्य

३०) गायिकाहरु
१. सोमीया बराइली – पिरतीको छाता ओडाउला – रेशम फिलीली
२. अन्जु पन्त – म यस्तो गित गाउछु – प्रेम गीत
३. मेलिना राई – सुनौलो हरदिन – क्लासिक
४. शशी रावल – ब्लाष्ट हुने वाला छ – लुटेरा
५. इन्दीरा जोशी – माग्ने बनायौं – नाइ नभन्नु ल ४

३१) गायकहरु
१. युवराज चौलागाई – क्लासिक (हारे हारे)
२. सुगम पोखरेल – प्रेम गित (म यस्तो गित गाउछु)
३. विवि अनुरागि – परदेशि (बिछोडको करौतिले)
४. कालि प्रसाद देवकोटा (रेशम फिलिलि -पारि त्यो डााडामा)
५. राजेश पायल राई (फुलै फुलको मौसम तिमिलाई

३२) संगितकारहरु
१. राजन राज शिवाकोटि – वडा नं. ६(सुर्के थैली खै)
२. कालि प्रसाद देवकोटा – रेशम फिलिलि (पिरतिको छाता ओडौला)
३. अर्जुन पोखरेल – प्रेम गित (म एस्तो गित गाउछु)
४. विवि अनुरागि – परदेशी (विछोडिएको करौतिले)
५. बसन्त सापकोटा – लुटेरा (ब्लाष्ट हुने बाला छ)

३३) आइटम डान्सहरु
१. जेनिसा केसि – लक्ष्य (नाचिदिन्छ दामि दामि)
२. पि्रयंका कार्की – लुटेरा (ब्लाष्ट हुने वाला छ)
३. मेनुका प्रधान – भैरव (धाइ धाइ)
४. नम्रता श्रेष्ठ – अर्धकट्टी
५. इन्दिरा जोशी – फन्को

३४) खलनायकहरु
१. मरलीधर – भैरव
२. मुकुन्द थापा – लुटेरा
३. विपीन कार्कि – पशुपति प्रसाद
४. अनुप वराल – फन्को
५. रोशन तामाङ (साङताङ) – मनको साथी

३५) सह अभिनेताहरु
१. जीतु नेपाल – वडा नं. ६
२. सलोन बस्नेत – लभसभ
३. सौगात मल्ल – कवड्डी कवड्डी
४. प्रमोद अग्रहरि – चंखे संखे पंखे
५. सविन श्रेष्ठ – लुटेरा
३६) सह अभिनेत्रीहरु
१. सुरविना कार्की – सुश्री
२. अशिष्मा नकर्मी – अर्धकट्टी
३. हर्षिका श्रेष्ठ – लुटेरा
४. अनु शाह – धौली
५. नीता ढुंगाना – चाडै आउ है

३७) नव निर्देशकहरु
१. निखिल उप्रेति – भैरव
२. शावित्रि काफले – काफल पाक्यो
३. सुब्रत आचार्य – अर्धकट्टी
४. मिलन आगे मगर – लक्ष्य
५. भुवन केसि – ड्रिम्स

३८) नव नायिकाहरु
१. स्वस्तिमा खड्का – होस्टल रिटर्न्स
२. साम्राज्ञी राज्यलक्ष्मी – ड्रिम्स्
३. रोमि घिमिरे – क्लासिक
४. बर्षा सिवाकोटि – पशुपति प्रसाद
५. बर्षा सिवाकोटि – नाइ न भन्नु ल २

३९) नव नायकहरु
१. नाजिर हुसेन – होस्टेल रिटर्न्स
२. पल शाह – नाई न भन्नु ल ४
३. सुसिल श्रेष्ठ – होस्टल रिटर्न्स
४. रोसन श्रेष्ठ – खुर्पा
५. आमेस भण्डारी – फुलै फुको मौसम तिमीलाई

४०) कलाकारहरु
१. खगेन्द्र लामिछाने – पशुपति प्रसाद
२. दयाह्याङ राई – कवड्डि कवड्डि
३. दीपकराज गीरी – वडा नं. ६
४. संयम पुरी – लवसव
५. रेखा थापा – राम प्यारी
४१) नायिकाहरु
१. पुजा शर्मा – प्रेम गीत
२. नम्रता श्रेष्ठ – क्लासिक
३. निशा अधिकारी – लुटेरा
४. रिश्मा गुरुङ्ग – कवडी कवडी
५. रेखा थापा – जाऊ हिड पोखरा

४२) नायकहरु
१. अनमोल के.सी – डि्रम्स
२. जीवन लुइटेल – काफल पाक्यो
३. नीखील उप्रेती – भैरव
४. प्रदीप खड्का – प्रेम गीत
५. आर्यन सिग्देल – क्लासिक

४३) निर्देशकहरु
१. दिनेश राउत – क्लासिक
२. दिपेन्द्र के खनाल – पशुपति प्रसाद
३. रामबाबु गुरुङ्ग – कवडी कवडी
४. नारायण रायमाझि – परदेशी
५. सुदर्सन थापा – प्रेम गित

४४) बिशेष फिल्म्हरु
१. बिबि फूयाल (च्याम्पीयन -क्रिकेट)
२. उदय शुब्बा (रिफिउजी -शरणार्थी)
३. निर्मल शर्मा (चकलेट -बाल मनोविज्ञान)
४. डब्बु क्षेत्री (राहदानी -बैदेशिक रोजगार)
५. निरञ्जन थापा (मिसन खेलाडी -मार्सल आर्ट)

४५) सुझाव अवार्डहरु
१. ज्योति मगर – मोडल तथा नृत्यकार
२. अर्चना पनेरु – नायिका
३. ऋषी न्यौपाने – निर्देशक
४. शंकर अधिकारी – शर्ट मुभि निर्देशक
५. गोपि कृष्ण मुभिज प्रा.लि. – सिनेमा हल

४६) चलचित्रहरु
१. क्लासिक – सुवास गिरि – सुवास इन्टरटेन्मेन्ट प्रा.लि.
२. प्रेम गीत – सन्तोष सेन – आँशुसेन फिल्म प्रा.लि.
३. कवड्डी कवड्डी – निश्चल बस्नेत – ब्लयाक हर्स
४. पशुपति प्रसाद – दीपेन्द्र, के. खनाल प्रोडक्सन प्रा.लि.
५. ड्रिम्स् – भुवन के.सि. – न्यू काजल फिल्मस् प्रा.लि.

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu