एजेन्सी। भारतिय टिभी एक्ट्रेस देवोलीना भट्टाचार्यले हालै लिप सर्जरी गरेकी छिन् । देवोलीना टिभी ‘साथ निभाना साथिया’मा गोपी बुहारीको पात्रमा निकै चर्चित छिन् ।
सर्जरी पछि जब देवोलीना शूटिंगको लागि सेटमा पुगिन् उनकी कास्ट एण्ड क्रूले तुरुन्तै उनको ओठमा नजर लगाईहाले । उनिहरुले देवोलीनाको अनुहारको परिवर्तन याद गरे ।
देवोलीना हालै सोशल मीडियामा एक फोटो समेत शेयर गरेकी छिन् । फोटोमा उनले ओठ लुकाएकी छिन् ।