काठमाण्डौ। संचारकर्मी नारायण भट्टराई र कुशुम क्षेत्रीको लोक दोहोरी गीत ‘यसरी लाएको माया’को भिडियो सार्वजनिक भएको छ । युट्युब मार्फत सार्बजानिक गीतमा संचारकर्मी तथा गीतकार कमल अर्यालका शब्द सँगै गीतकार तथा गायक टेक नारायण चापागाईँको लय सिर्जना रहेको छ ।
झण्डै आधा दर्जन गीतमा आवज भरी सकेका नारायण भट्टराई तथा कुसुम छेत्रीको संयुक्त प्रस्तुतीको रुपमा बजार भित्रीएको यस गीतमा बिक्रम चौहानको निर्देशन तथा बासु बरालको छायांकन मिलन बि.क.को सम्पादन रहेको छ भने अभिनय कमल अर्याल र अन्जली आधिकारीको रहेको छ ।
भिडियोमा एउटा भर्खरै बैबाहिक जिवनमा बाँधिएका जोडी परदेशिनु पर्ने बध्यताले कती पिरोल्छ छुटिन कती गाह्रो हुन्छ भन्ने बिषयलाई यथार्थ उतार्न खोजिएको छ ।
भिडियो: