सुरजको गीतमा रञ्जु र म्याण्डी (भिडियो)



सञ्चारकर्मी एवं गायक सुरज पौडेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । चितवन तथा नवलपरासीमा छायांकित ‘ठुम्काले’ बोलको गीतको भिडियोलाई सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेका छन् ।

भिडियोमा रञ्जु शर्मा र म्याण्डीबाबुको अभिनय छ । गायक पौडेलका शब्दमा भिषण राईले संगीत दिएका छन् । भिडियोमा छायाँकार रवि कोईराला हुन् भने कोरियोग्राफर जगत रामचन्द्र रेग्मी हुन् ।

निर्देशक आचार्यको यो डेब्यू भिडियोलाई रबिन्द्र खड्काले सम्पादन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu