आदित्यले गाए नेपाली आधुनिक गीत (लिरिकल भिडियो)



काठमाण्डौ। आदित्य नारायण झा एक नेपालीभाषी गायक, भारतीय अभिनेता, तथा संगीतकार हुन् । आदित्य नेपाली तथा भारतिय गायक उदित नारायण र दीपा नारायणका एक्लो सन्तान हुन् । उनले हिन्दी सँगसँगै केहि नेपाली चलचित्रका गीतहरु समेत गाएका छन् ।

यसै क्रममा उनले पहिलो नेपाली आधुनिक गीत गाएका छन् । फूल जस्तै बोलको गीतमा शिखर सन्तोषको संगीत छ भने मनि शर्मा रिजालका शब्द रहेका छन् ।

यो गीतको लिरिकल भिडियो इन्टरनेटमा रिलीज भएको छ ।

लिरिकल भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu