गायिका मिरा राणाका छोरा पनि बने गायक, आयो पहिलो गीत (भिडियो)



काठमाण्डौ। करिब १७ सय नेपाली गीत तथा भजनमा स्वर दिएकी मिरा राणाका छोरा पनि गायक बनेका छन् । छोरा शिरिष जंग राणाले आफ्नो पहिलो गीतको भिडियो मंगलवार राजधानीमा सार्वजनिक गरेका छन् ।

हाल बेलायतको लण्डनमा बस्ने राणाले आफ्नो अनुपस्थितीमा नै भिडियो सार्वजनिक गरिएको थियो । उनले बेलायत बसेर नै गीत र भिडियो तयार गरेका हुन् । सार्वजनिक कार्यक्रममा शिरिषकी आमा मिरा तथा बुवा र दाजुको उपस्थिती थियो ।

‘अरु सँग तिमी’ बोलको गीतमा राजु सिंहको संगीत छ भने नानी थापाका शब्द छन् । अलेना गुरुङ्, लियो टंक र रेशम मल्लको अभिनय रहेको गीतको भिडियोलाई पुस्कल लिम्गरले छायांकन, निर्देशन तथा सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu