लण्डनमा आयोजना हुने ‘बक्स अफिस अवार्ड’को मनोनयन सार्वजनिक



काठमाण्डौ। ‘बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’को उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा कार्यक्रम आयोजना गर्दै ३२ विधाको लागि नोमिनेशन सार्वजनिक भएको हो ।

अवार्ड वितरण यही असार १७ गते लण्डनमा कार्यक्रमको आयोजना गर्दै हुनेछ । उत्कृष्ट ५ नायकको मनोनयनमा ‘लुट २’ बाट सौगात मल्ल, ‘वीर विक्रम’बाट दयाहाङ राई, ‘गाजलु’बाट अनमोल केसी, ‘होमवर्क’बाट आर्यन सिग्देल र ‘लभ साशा’बाट कर्मा शाक्य परेका छन् भने उत्कृष्ट ५ नायिकाको नोमिनेशनमा ‘किस्मत २’ बाट शिल्पा पोख्रेल, ‘होमवर्क’बाट नम्रता श्रेष्ठ, ‘छक्का पन्जा’बाट प्रियंका कार्की, ‘लभ साशा’बाट केकी अधिकारी र ‘लप्पन छप्पन’बाट वर्षा सिवाकोटी परेका छन् । त्यस्तै, ‘छक्का पन्जा’, ‘गाजलु’, ‘वीर विक्रम’, ‘लभ साशा’ र ‘लुट २’ सर्वोत्कृष्ट फिल्मको सुचिमा प्रतिष्पर्धामा छन् ।

अवार्डको आयोजना लण्डनको थर्ड आई टिम र नेपालको बक्स अफिस क्लबले संयुक्त रुपमा गर्न लागेका हुन् । बेलायतको थर्ड आई टिमका अध्यक्ष विकास देवकोटाका अनुसार, म्यूजिकल जर्नी, लण्डनमा नेपालीहरुको बृहत बनभोज, इन्कोर इन लण्डन तथा नेपालीका भूकम्प पीडितलाई राहत कार्यक्रमहरु सञ्चालन भएका छन् ।

बेलायतमा नेपाली कलाकारहरुको सम्मानार्थ थर्ड आईको विशेष भूमिका रहेको छ । बक्स अफिस फिल्म फेयर अवार्डलाई नेपालबाट थर्ड आईका नेपाल संयोजक हरि सिलवाल तथा निर्माता शक्तिबल्दब घोरासैनीले व्यवस्थापन गरेका छन् ।

‘१० औं बक्स अफिस फिल्म फेयर’ नेपालका अध्यक्ष आर के. सुवेदीले उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक कार्यक्रममा बोल्दै अवार्ड निष्पक्ष हुने दावी गरे । बक्स अफिस अवार्डका लागि ४५ सदस्य कलाकार तथा प्राविधिकहरुको टोली यही बिहीवार लण्डन जानेछन् ।

उत्कृष्ट मनोनयन यसप्रकार छन्:

सर्वश्रेष्ठ मेक-अप
१.      अमृत मरहठ्ठा         – लुट २
२. शंकर थापा – छक्का पञ्जा
३. निमा लामा – किस्मत २
४. सरोज पाण्डे – पुरानो डुङ्गा
५. निमा लामा – गाजलु
सर्वश्रेष्ठ कला निर्देशक
१. आशिष दाहाल/कसम नेपाल       – जंगे
२. मेनुका राई – लुट २
३. कृष्ण राई/भावना घिमिरे – दर्पण छााया २
४. सुरेश कार्की – पुरानो डुङ्गा
५. सन्तोष लामा – वीर विक्रम
सर्वश्रेष्ठ भेषभूष (ड्रेस डिजाइन्)
१. उत्तम बनेपाली – के म तिम्रो होइन र
२. उत्तम बनेपाली – द विनर
३. रुबी राणा/एस्ट्रीक शेरचन – गाजलु
४. युबी थापा – विर विक्रम
५. रुबी राणा/एस्ट्रीक शेरचन – किङ्ग
सर्वश्रेष्ठ ध्वनि मिश्रण 
१. उत्तम न्यौपाने – लुट २
२. सुनयमान श्रेष्ठ – छक्का पञ्जा
३. सुकेश शाह – के म तिम्रो होइन र
४. राजकृष्ण श्रेष्ठ – एकपल
५. रमेश भट्टराई – द विनर
सर्वश्रेष्ठ पाश्र्व संगीत
१. एलिस कार्की – के म तिम्रो होइन र
२. सुजील कर्माचार्य – छक्का पञ्जा
३. इमान विक्रम शाह – जय पर्शुराम
४. शैलेश श्रेष्ठ – गाजलु
५. रामजी लामिछाने – निर्भय
सर्वश्रेष्ठ कलर करेक्सन 
१. राजेन्द्र मोक्तान – गाजलु
२. अनन्त घिमिरे – एक पल
३. कपिल पराजुली – छक्का पञ्जा
४. मनोरञ्जन श्रेष्ठ – निर्भय
५. रेनिस फागो – के म तिम्रो होइन र
सर्वश्रेष्ठ भि. एफ. एक्स 
१. अनन्त घिमिरे – द विनर
२. सत्यम राना – जय पर्शुराम
३. कञ्चन शाही – भ्रम
४. मनोज श्रेष्ठ – लुट २
५. रुपक परियार/सागर गहतराज – लप्पन छप्पन
सर्वश्रेष्ठ खलनायक  
१. रविन तामाङ – जय पर्शुराम
२. धु्रब कोइराला – मेरो देश
३. विकाश चापागाई – निर्भय
४. प्रज्वल सुजल गिरी – के म तिम्रो होइन र
५. अर्पण थापा – वीर विक्रम
सर्वश्रेष्ठ हास्य कलाकार 
१. केदार घिमिरे (माग्ने बुढो) – छक्का पञ्जा
२. जितु नेपाल – छक्का पञ्जा
३. ज्योति काफ्ले – लालजोडी
४. बुद्धि तामाङ – छक्का पञ्जा
५. नाजीर हुसैन – वीर विक्रम
सर्वश्रेष्ठ बाल कलाकार 
१. नवीन भुजेल – उमंग
२. साइब्रत आचार्य – छााया
३. लाक्पा सिंगे तामाङ – डाइग क्याण्डल
४. रञ्जना डाागी – बृन्दावन
५. पि्रन्सु सिटौला – भाग्य आ-आफ्नो
सर्वश्रेष्ठ नृत्य निर्देशक
१. गोविन्द राई – लेकै जाने -ब्रासलेट)
२. बसन्त श्रेष्ठ – सोझै हो मान्छे म त -जय पर्शुराम)
३. कविराज गहतराज – पूर्व पश्चिम रेल -छक्का पञ्जा)
४. विक्रम स्वाार – ठमेल बजार -लुट २)
५. रामजी लामिछाने – म त हुन्छु जस्तो -जय पर्शुराम)
सर्वश्रेष्ठ पटकथा 
१. हेमराज बि.सी. – गाजलु
२. निश्चल बस्नेत   – लुट २
३. मुकुन्द भट्ट – लप्पन छप्पन
४. दीपकराज गिरी – छक्का पञ्जा
५. यम थापा – वीर बिक्रम
सर्वश्रेष्ठ संवाद
१. दीपकराज गिरी – छक्का पञ्जा
२. लक्ष्मण सुवेदी – लालजोडी
३. हेमराज वि.सी. – गाजलु
४. देब नेपाल – मेरो देश
५. प्रचण्डमान श्रेष्ठ – लभ सासा
सर्वश्रेष्ठ कथा 
१. लक्ष्मण सुवेदी – लालजोडी
२. शिव शर्मा – उमंग
३. उदय सापकोटा -सुरेन) – मेरो देश
४. मिलन चाम्स – विर विक्रम
५. माओत्से गुरुङ – पुरानो डुङ्गा
सर्वश्रेष्ठ सम्पादक
१. सुरेन्द्र पौडेल – गाजलु
२. अर्जुन जिसी/भुपेन्द्र अधिकारी – के म तिम्रो होइन र
३. विपिन मल्ल – छक्का पञ्जा
४. सुरेन्द्र पौडेल – लुट २
५. अर्जुन जि.सि. – वीर विक्रम
सर्वश्रेष्ठ छायाँकार
१. शैलेन्द्र ध्वज कार्की – गाजलु
२. पुरुषोत्तम प्रधान – छक्का पञ्जा
३. शिव राम श्रेष्ठ – लभ सासा
४. पुरुषोत्तम प्रधान – लुट २
५. राम कुमार केसी – वीर विक्रम
सर्वश्रेष्ठ द्धन्द निर्देशक
१. हिमाल के.सी. – के म तिम्रो होइन र
२. राजकुमार उप्रेती – लुट २
३. एन. बी. महर्जन – जय पर्शुराम
४. सम्राट बस्नेत – विर विक्रम
५. रोशन श्रेष्ठ – किङ्ग
सर्वश्रेष्ठ चरित्र अभिनेता
१. टिका पहारी – बाटो मुनिको फूल २
२. माओत्से गुरुङ – पुरानो डुङ्गा
३. नरेश पौडेल – जंगे
४. सन्तोष पन्त – किस्मत २
५. नीर शाह – ब्रासलेट
सर्वश्रेष्ठ चरित्र अभिनेत्री
१. रश्मी भट्ट – सुन्तलिलाई भगाई लग्यो झिल्केले
२. मिथिला शर्मा – के म तिम्रो होइन र
३. गौरी मल्ल – गाजलु
४. बसुन्धरा भुसाल – छक्का पञ्जा
५. अरुणा कार्की – छाया
सर्वश्रेष्ठ सह-नायक
१.      मन्चिन शाक्य – द विनर
२.     अनुप बिक्रम शाही – वीर विक्रम
३.     सलोन बस्नेत – गाजलु
४.     दयाहाङ्ग राई – लुट २
५.     किशोर खतिवडा – किस्मत २
सर्वश्रेष्ठ सह नायिका
१.    सुरविना कार्की – लुकामारी
२.    अशिष्मा नकर्मि – बाटो मुनिको फूल २
३.    वर्षा राउत – छक्का पञ्जा
४.    रजनी क.सी. – लालजोडी
५.    मेनुका प्रधान – पुरानो डुंगा
सर्वश्रेष्ठ नव-नायिका
१.     सृष्टि श्रेष्ठ – गाजलु
२.    मरिष्का पोखरेल – के म तिम्रो होइन र
३.    दिया पुन – वीर विक्रम
४.    सहारा कार्की – दर्पण छाँया २
५.    ज्योत्सना योगी – म त तिम्रै हुँ
सर्वश्रेष्ठ नव-नायक 
१.    आयुष्मान देसराज जोशी – चपलीहाइट २
२.    पृथ्वीराज प्रसाई – किस्मत २
३.    पुष्पल खड्का – दर्पण छाँया २
४.   आकाश श्रेष्ठ – म त तिम्रै हुँ
५.   आर्यन अधिकारी – के म तिम्रो होइन र
सर्वश्रेष्ठ नायिका 
१.    शिल्पा पोखरेल – किस्मत २
२.    नम्रता श्रेष्ठ – होमवर्क
३.   प्रियंका कार्की – छक्का पञ्जा
४.   केकी अधिकारी – लभ सासा
५.   वर्षा शिवाकोटी – लप्पन छप्पन
सर्वश्रेष्ठ नायक 
१.    सौगात मल्ल – लुट २
२.   दयाहाङ्ग राई – वीर विक्रम
३.   अनमोल के.सी. – गाजलु
४.   आर्यन सिग्देल – होमवर्क
५.    कर्मा – लभ सासा
सर्वश्रेष्ठ नव-निर्देशक 
१.     नविन अवाल – बिजुली मेसिन
२.    शिव शर्मा – उमंग
३.    नरेश केसि – डाइङ क्याण्डल
४.    श्रीराम महत – म त तिम्रै हुा
५.    दीपाश्री निरौला – छक्का पञ्जा
सर्वश्रेष्ठ निर्देशक
१.    हेमराज वि.सी. – गाजलु
२.   प्रचण्डमान श्रेष्ठ – लभ साशा
३.    मिलन चाम्स – वीर विक्रम
४.   रामबाबु गुरुङ्ग – पुरानो डुङ्गा
५.   निश्चल बस्नेत – लुट २
सर्वश्रेष्ठ फिल्म
१.छक्का पञ्जा
२.गाजलु
३.वीर विक्रम
४.लभ साशा
५.लुट २

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu