हेर्नुहोस् रेखा र आर्यनको ‘रुद्रप्रिया’ ट्रेलर



काठमाण्डौ। रेखा थापा र आर्यन सिग्देल अभिनित नेपाली चलचित्र ‘रुद्रप्रिया’को ट्रेलर रिलीज भएको छ ट्रेलरमा एक्सन, लभ, रोमाञ्स तथा सेन्टिमेन्ट समावेश छ ।

आठ वर्षपछि एकसाथ स्क्रिन सेयर गरेका रेखा र आर्यनको जोडीलाई प्रतिक्षा गरिएको छ । चलचित्रमा राजन ईशान नेगेटिभ भूमिकामा देखिएका छन् ।

रेखा फिल्मसले निर्माण भएको रुद्रप्रियालाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन । चलचित्रमा रेखा र आर्यनसँगै टिका पहारी, राजन ईशान लगायत कलाकारहरु अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको यस चलचित्रमा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu