गायिका मिलन अमात्यको डिभोर्स



काठमाण्डौ। चर्चित गायिका मिलन अमात्यले श्रीमानसँग सम्बन्ध बिच्छेद गरेकी छिन् । श्रीमान मेन्सन अमात्यसँग काठमाडौं जिल्ला अदालतमा डिर्भोस भएको हो ।

गायिका मिलनसँग डिर्भोस भएको उनका श्रीमान मेन्सनले बताएका छन् । मेन्सनले केहि दिन अगाडी काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको लागी निवेदन दिएका थिए । व्यापारी मेन्सन र मिलनको ६ वर्षअघि विवाह भएको थियो ।

छ बर्ष अगाडी बिवाह भएतापनि उनीहरुका सन्तान भने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu