यस्तो छ ‘मेला’को ट्रेलर (भिडियो)



यस बर्षको प्रतिक्षित चलचित्र ‘मेला’को ट्रेलर रिलिज भएको छ । चलचित्रका यस अगाडिका २ वटा गीतले औषत प्रतिक्रिया पाएका कारण पनि यसको ट्रेलर सबैका लागि प्रतिक्षामा थियो । ‘मेला’ ट्रेलर कमेडी संवादले भरिएको छ ।

राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको चलचित्र मेलामा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

हरि पन्तको प्रस्तुतीमा तयार भएको यो चलचित्रका निर्माता मनोज के मरोडिया हुन् । बसन्त निरौला निर्देशित यो चलचित्र कात्तिक २४ गतेबाट रिलिज हुँदैछ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu