स्वरुपराजको सानो संसारमा सुशन र आरति (भिडियो)



काठमाण्डौ। गायक स्वरुपराज आचार्यको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘हाम्रो सानो संसार’को भिडियो सार्वजनिक भएको छ ।

कुमार केसीले निर्देशन गरेको भिडियोमा मोडलहरु सुशन पाठक र आरती थापाको अभिनय रहेको छ । गीतमा प्रकाश जंग कार्कीका शब्द तथा किरण पहाडीको संगीत रहेको छ । विजय कुमार बस्नेत कार्यकारी निर्माता रहेको भिडियोका छायाँकार अजय रेग्मी हुन् भने सम्पादक अनुप सिवाकोटी हुन् ।

यो गीत मेघा इन्टरटेन्मेन्टको प्रस्तुतीमा रहेको बिष्णु कार्कीको एल्बम ‘प्रकाश किरण’मा समावेश गरिएको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu