काठमाण्डौ। ‘के म तिम्रो होइन र’ बाट नेपाली चलचित्रमा उदाएकी मरिस्का पोखरेल म्यूजिक भिडियोमा पनि चर्चित नाम हो । उनले केहि चलचित्र तथा थुप्रै म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
मरिस्काको प्रमूख भूमिका रहने चलचित्र ‘मिस्टर भर्जिन’को बुधवार राजधानीमा घोषणा गरिएको छ । घोषणा कार्यक्रमका बीच मरिस्का कालो लंग कोट, कालो पाईन्ट तथा कालै क्यापमा देखिइन् ।

राजधानीको ठण्डीमा मरिस्का भने रातोपिरी देखिएकी थिइन् । रमाईलो रुपमा कार्यक्रममा प्रस्तुत भएकी मरिस्काले ठुलोपर्दा डटकमका फोटोग्राफर बिबेक बश्यालको क्यामेरामा केहि पोज दिएकी छन् । हेरौँ उनका केहि तस्वीरहरु:
#१

#२
#३
#४

#५

#६
#७






