बज्यो विकास र अनुको ‘पञ्चेबाजा’ (भिडियो)



गायक कमल ज्ञवालीले नयाँ गीत ‘पञ्चेबाजा’ सार्बजनिक गरेका छन् । लोक शैलीको सार्बजनिक गीतको भिडियोमा अनु शाह, विकास लामिछाने , यसराज र रबिनाको अभिनय रहेको छ ।

मौलिक पञ्चेबाजा र माया प्रेमको बिषयमा तयार पारिएको म्युजिक भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । कमल ज्ञवाली र देबी घर्तिको स्वर र ज्ञवालीकै शब्द , संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिस अबिरालले गरेका हुन् ।

हाल क्यानडामा बस्दै आएका ज्ञवालीको ‘पञ्चेबाजा’मा भेष नारायण गुरुङले लगानी गरेका छन् । गीतमा भिडीयोमा रामेश्वर कार्कीको छायांकन, रोचक थापाको निर्त्य , र सुप्रिम पराजुलीको सम्पादन समावेश छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu