यसै वर्ष बिहे गर्दै प्रभास !



‘बाहुबली’को ऐतिहासिक सफलतापछि चर्चित भएका एक्टर प्रभासले कहिले र कोसँग विवाह गर्नेछन् ? प्रायः यस विषयमा विभिन्न खबरहरु बाहिर आइरहेका हुन्छन् ।

खबरअनुसार, अहिलेसम्म प्रभासलाई ६ हजारभन्दा यूवतीबाट विवाहको प्रस्ताव आइसकेको छ तर उनले सबै अस्वीकार गरेका छन् ।

प्रभासका अंकल तथा एक्टर कृष्णम राजूले २० जनवरीमा आफ्नो बर्थडेमा प्रभास यसै वर्ष दुलहा बन्न सक्ने बताएका छन् । तर, उनले कोसँग विवाह गर्दैछन् प्रभासले भन्ने कुरा चाहिँ खुलाएनन् ।

प्रभास अहिले आफ्नो नयाँ फिल्म ‘साहो’को तयारीमा छन् । फिल्ममा श्रद्धा कपूर, प्रभाससँग पहिलो पटक देखिँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu