टाइगरको ‘बागी २’ ट्रेलर सार्वजनिक (भिडियो)



बलिउड स्टार टाइगर श्राफ र अभिनेत्री दिशा पटानी स्टारर चलचित्र ‘बागी २’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा टाइगर जर्बजस्त एक्सन अवतारमा देखिएका छन् । रोनीको भूमिकामा उनको लुक निकै धमाकेदार छ ।

यो चलचित्रमा मनोज वाजपेसी, दीपक डोबरियाल र रणदीप हुड्डा जस्ता स्टार पनि देखिँदैछन् ।

अहमद खानले निर्देशन गरेको ‘बागी २’ लाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । यो चलचित्र यसै वर्षको मार्च ३० मा रिलिज हुँदैछ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu