शिवगामी क्यारेक्टरमाथी वेब सिरिज बन्ने



मेगा ब्लकबस्टर चलचित्र ‘बाहुबली’ को दुई पार्टको मिलेको सफलतापछि अब यसलाई एक वेब सिरिजमा बदल्ने तयारी भइरहेको छ । यसका लागि एक खास क्यारेक्टरलाई चुनिएको छ ।

जानकारीका अनुसार, ‘बाहुबली’ को शिवगामी क्यारेक्टरमाथी वेब सिरिज बनाउन शोबु यारलागाडा र प्रसाद देवीनेनीले नेटफ्ल‍िक्ससँग डिल गरेका छन् । यो वेब सिरिज पहिला १० एपिसोडको हुनेछ, जसमा शिवगामीको पूर्वजीवनको बारेमो बताइनेछ ।

चलचित्रमा यो भूमिका राम्या कृष्णनले निर्वाहा गर्नेछिन् । गुरमीत सिंहले यो प्रोजेक्टको लिड गर्नेछन् । यो वेब सिरिजको छायांकन अगस्टबाट सुरु हुँदैछ । यसको बढीजसो छायांकन हैदराबाद स्थ‍ित रामोजी फिल्म सिटीमा हुनेछ । अहिले यसको स्क्रिप्टको काम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu