नेपाल आउन नसक्नुको बारे सलमानले खोले मुख



बलिउड सुपरस्टार सलमान खानले चाँडै आफ्नो टिम नेपाल आउने बताएका छन् । दुई पटक नेपाल टुर स्थगित हुँदासम्म मौन रहेका उनले हालैमा ‘मुम्बई मिरर’ सँगको एक अन्तर्वार्तामा नेपाल आउन नसक्नुको कारण खुलाएका छन् ।

उनले ‘रेस ३’ को रिलिज नजिँकिएका कारण नेपाल आउन नसकेको बताएका छन् । उनले भने, ‘हामी तोकिएकै समयमै नेपाल जाँदै थियौँ तर त्यहाँ सरकार परिवर्तन भएपछि फेरि हामीले आफ्नो प्लान बदल्नुपर्‍यो ।’

उनले अगाडि भने, ‘हामी यही हप्ता नेपाल जाँदै थियौँ तर ‘रेस ३’ को रिलिज नजिँकिएका कारण हामी त्यसमै लागी पर्‍यौँ तर हामी छिट्टै नै नेपाल आउनेछौँ ।’ उनले ९० को दशकमा चलचित्र ‘बुलन्द’ को छायांकन नेपालमा भएको स्मरण गर्दै त्यहाँका स्थानियहरुसँग घुलमिल हुन आफू निकै आतुर रहेको बताएका छन् ।

Between the upcoming musical tour and three backto- back films, Salman is also trying to squeeze in a Nepal tour, which has been cancelled twice since last year. “It has been delayed since the Nepal Government changed and we had to rework our plan. The team wanted to go there this week, but it was too close to Race 3’s release. We’re working on it and will visit soon,” he says, recalling that he had filmed in the picturesque country in the late ’90s for his drama, Buland, that never saw the light of day. But he admits that he is eager to go back and interact with the locals. (मुम्बई मिररकाे समाचारकाे अंश)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu