‘कुछ कुछ होता हे’ को सिक्वेल बन्ने



बलिउडमा सिक्वेल बनाउने हौड नै चलेको छ । सुपरहिट चलचित्रको सिक्वेल बनाउने फिल्ममेकर्समा सबैभन्दा अगाडि करण जोहरको नाम आउँछ । उनले फेरि एक पुरानो चलचित्रको सिक्वेल बनाउने भएका छन् ।

जोहरले करिब २० वर्षअघिको सुपरहिट चलचित्र ‘कुछ कुछ होता हे’ को सिक्वेल बनाउने खबर बाहिर आएको छ । शाहरुख खान, कोजोल र रानी मुखर्जीको अभिनय रहेको यस चलचित्र अझै पनि दर्शकको मनमा बसेको छ ।

चलचित्र बनाउनेबारे औपचारिक घोषणा हुन भने बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu