दुई रात बाहिर बसेपछि शुभेच्छा भइन् मिस नेपाल | भिडियो



suvechha-miss-nepal
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यहि फागुनबाट प्रदर्शनमा आउने तयारी गरिरहेको नेपाली चलचित्र ‘मिस नेपाल’को फस्ट लुक सार्वजनिक भएको छ । यो चलचित्रको निर्माण युनिटले विहिवार आफ्नो चलचित्रको पहिलो लुक्स सार्वजनिक गरेको हो ।

सुरेन्द्र तुलाधरले निर्देशन गरेको यो चलचित्र ‘मिस नेपाल’ले विगत लामो समयदेखी नेपालमा हुँदै आएको सुन्दरीहरुको प्रतियोगिताको बारेमा बिषय उठान गरेको बताईएको छ । यो चलचित्रलाई कल्याण घिमिरेले निर्माण गरेक हुन् ।

चलचित्र ‘मिस नेपाल’मा सुभेक्छा थापा कल्याण घिमिरे, सविन श्रेष्ठ, क्षितिजा शाक्य, सोनु केसी, सुरज प्रजापति लागाएतका कलाकारहरुले अभिनय गरेका छन । भने वालकलाकारहरु क्रिशु भट्टराई , साक्षि लामिछानेको समेत सशक्त अभिनय रहेको छ ।

Watch the promo here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu