‘ओझेल’को पहिलो अनुहार सहित अडियो गीत सार्वजनिक



OJHEL-POSTER1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली कथानक चलचित्र ‘ओझेल’को पहिलो अनुहार खोलिएको छ । सोमवार यो चलचित्रको निर्माण युनिटले आफ्नो चलचित्रको फष्टलुक पोस्टर सहित अडियो समेत सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा चलचित्र ‘ओझेल’का प्रमुख दुई पात्रलाई देखाईएको छ । यो चलचित्रमा हल्याण्डकी कलाकार रुथ कोलिन सँगै सगम कायस्थ, राधा राई, अमृत पन्त, हेमन पुन लगायतका कलाकार हरुको अभिनय रहेको छ ।

OJHEL-POSTER
लक्ष्मी कायस्थको प्रस्तुतीमा भिक्टोरिया इन्टरटेनमेण्ट प्रालीको ब्यानरमा यो चलचित्र तयार हुँदैछ । यो चलचित्रका कार्यकारी निर्माता सञ्चारकर्मी सुमन वाग्ले हुन । यो चलचित्रमा द्वन्द्व गम्भीर रानाको रहेको छ भने संगीत योगेशकाजी विसीको रहेको छ । यो चलचित्र पुर्णतः प्रेमकथामा आधारित रहेको निर्माण युनिटले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu