भारतका ‘प्लेब्याक सिंगर’ मिका सिंहको नेपाल सम्बोधन | भिडियो



mika-singh
ठुलोपर्दा डटकम, काठमाण्डौ।
भारतका चर्चित ‘प्लेब्याक सिंगर’ मिका सिंह नेपाली श्रोताहरुलाई सांगतिक मनोरंजन दिएर नचाउनका लागी यही फागुन १७ गते राजधानी काठमाण्डौ आउँदै छन्। मुनलाईट रेकर्डस् प्रा.ली. को आयोजनामा हुन लागेको ‘मिका सिंह लाइभ इन कन्सर्ट’ मा सहभागी जनाउनका लागी आफु काठमाण्डौ आउन लागेको जानकारी दिन उनले नेपाल सम्बिधन गरेर आफ्नो श्रव्यदृश्य सामग्री पठाएका छन्।

लोकप्रिय गायक मिका आफ्नो १८ जनाको टोलीसहित नेपाल आउने भएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो। मिकाले बलिउडका चर्चित गीतहरु सिंग इज किंग, ढिंका चिका, पुंगी बजाकर, शुभ होने ना दे लगायत गाएका छन् ।

Watch the video here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu