यहाँ हेर्नुहोस् ‘बितेका पल’ | शिर्ष गीत सार्वजनिक



keki-adhikari
ठुलोपर्दा डटकम, काठमाण्डौ।
रिलिजको संघारमा बुधवार चलचित्र ‘बितेका पल’ले शिर्ष गीत सार्वजनिक गरेको छ। राजेश घतानीका शब्दमा बाबु बोगटीको संगीत र शिव परियारको स्वर रहेको सो गीतमा केकी अधिकारी र अविनाश गुरुङ्को मुख्य अभिनय रहेको छ।

‘बितेका पल’ यो साता नेपाल सहित केहि देशमा रिलिज हुँदैछ। यो चलचित्र राजेश घतानीको निर्माण र सुरजसुब्बा नाल्बोको निर्देशनमा बनेको छ। बहुप्रतिक्षित यो चलचित्र यहि शुक्रवारबाट प्रदर्शनमा आउँदैछ।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu