अर्काको फोटो स्टाईल चोर्दा नांगिईन शुभेच्छा | फोटो सहित



ठुलोपर्दा डटकम, काठमाण्डौ। छोरीकी आमा नायिका शुभेच्छा थापाको नांगो तस्विरले अहिले नेपाली सञ्चार माध्यम तातेका छन्। चलचित्र प्रचारमा उनि यतिसम्म गिर्छिन् भनेर सायद कसैले कल्पना गरेको थिएन तर एकाएक उनको टपलेस तस्विर बाहिरिएपछि उनले रिलिजको संघारमा रहेको चलचित्र ‘मिस नेपाल’ चलाउन यतिसम्मको काम गरेकी छिन् भन्ने प्रष्टियो।

मिस नेपाल बन्नलाई यसरी नांगिन समेत तयार रहने युवतीको कथा नग्न पोष्टरले बताएको छ। शुभेच्छा आफुले त नग्न तस्विर खिचाईन् तर त्यो उनको आफ्नै बुद्दिले भने होइन। उनि नांगिईन तर अरुको बुद्दिले। उनले सो तस्विर स्टाइल पुरै कपी गरेकी छिन्। इन्टरनेटमा भेटिएको एक तस्विरमा सोही स्टाइल पाईएको छ। यो हेर्नुहोस्:
suvechha-chori-pic

उक्त तस्विरलाई सस्तो प्रचार नभएर बास्तविकता र फिल्मभित्रको यथार्थता भन्दै आएकी शुभेच्छाले कसरी यथार्थ र मौलिक चलचित्र बनाएकी रहेछिन् त यो तस्विरले छर्लंगै पारेको छ। शुभेच्छाले नग्न तस्विरलाई चलचित्रको यथार्थता भनेकी छिन्। त्यसो भए यो स्टाईल चोरी पनि यथार्थता हो त ???

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu