अन्तरिक्षमा हनिमुन मनाउने चाहनामा नायिकाका ब्वाईफ्रेण्ड



ठुलोपर्दा डटकम। हलिउडकी हट टिभी स्टार किम कार्दिसियनलाई उनको ब्वाईफ्रेण्ड रैपर कान्य वेस्ट हनिमुनका लागि स्पेसमा लैजान चाहन्छन् । एक रिपोर्टका अनुसार ‘बाउन्ड २’ बाट चर्चामा आएकी हट टिभीस्टार आफ्नो ‘मंगेतर’ लाई शुन्य गुरुत्वाकर्षणमा जान राजी पनि गराएका छन् ।

kim
स्रोतका अनुसार रैपर कान्य वेस्टलाई अन्तरिक्षा वा साइन्स फिक्सनजस्ता कुराप्रति सधै जिज्ञासा रहने गरेको छ। कान्यले अन्तरिक्ष थीमका विषयमा धेरै भिडियोसमेत बनाएका छन् । पहिला पनि कान्य अन्तरिक्ष इन्जिनियरको प्रशिक्षण लिइसकेका छन् ।

तर, अब त उनीहरु अन्तरिक्षमा हनिमुन मनाउने योजना बनाउन थालेका छन् । उनले आफ्नी गर्लफ्रेण्ड किमलाई पनि मनाइसकेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu