समुद्र तटमा नाङ्गो फोटो खिचेपछि रिहानाको चर्चा | फोटो सहित



rihana1
हलिउडकी चर्चित सेलिब्रेटी रिहानाले ब्राजिलस्थित एक समुद्र तटमा नाङ्गो फोटोसूट गराएकी छन् । यद्यपि रिहानाले यो काम पहिलोपटक भने गरेकी होइनन् । उनले यसअघि पनि यसप्रकारको फोटोसूट गराएकी थिइन् ।

rihana2
रिहानाले Vogue Brazil म्यागजिनको जनवरी अंकका लागि १४ जनवरीका दिन नाङ्गो फोटोसूच गराएकी हुन् । रिहाना यो न्युड फोटोसूटका क्रममा पाँच अलगअलग एंगलमा आफ्नो न्युड अंक प्रदर्शन गरेकी छन् । जुन उनको मन पर्ने एंगलसमेत हो ।

rihana3
सेक्सी रिहानाले जब ब्राजिलको समुद्री तटमा न्युड फोटोसूट गराइन् तब ब्रेस्टको निप्पललाई भने टेपले छोपेकी थिइन् । यो फोटोसूट हेरेर थाहा हुन्छ कि रिहानाको नांगो फोटोसूट कति सुन्दर छ ।

rihana4
यो फोटोसूटका क्रममा रिहानाले कलरफुल टुपटेले कपाल ढाकेकी थिइन् । र, मात्र छोटो कपडामा थिइन् । रिहानाले यो फोटोसूटका क्रममा अनेकन सुनको कलरको गहना लगाएकी थिइन् । यस्तो पहिरनमा उनी सेक्सकी देवीझै देखिन्थिन् । फोटोसूटका क्रममा उनी समुद्री किनारमा मोजमस्तीको मुडमा थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu