फ्राईडे रिलिजः ‘डफर्स’ सिंगल रिलिज



[one_half last=”no”]duffersगत हप्ता प्रदर्शनमा आएका दुई चलचित्र ‘बितेका पल’ र ‘छ एकान छ’ले राम्रो सफलता हात लिईरहँदा फ्राईडे रिलिज[/one_half]

अन्तर्गत यो हप्ताको लागी एक मात्र नेपाली चलचित्र प्रदर्शनमा आएको छ । यो हप्ताको लागी नेपाली चलचित्र ‘डफर्स’ हलको पर्दामा आएको छ ।

कम लगानीमा तयार भएको भनिएको यो चलचित्रले युवाहरुको कथालाई मुख्य बिषय बनाएको छ । मुकेश आचार्य, आदित्य  बिक्रम शाह, यिवराज अधिकारी लगायतको अभिनय रहेको यो चलचित्रलाऐई निश्चल पौडेलले निर्देशन गरेका हुन । यो चलचित्रलाई मनोज पन्तले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu