इनास अवार्डका लागि पाँच उत्कृष्ट चलचित्रहरुको नामावली सार्वजनिक



[one_half last=”no”]inas-top-5
[dropcap][/dropcap]न्तर्राष्ट्रिय नेपाली कलाकार समाजले आयोजना गर्न लागेको 2nd INAS The Best Film Award 2014 को लागि पाँच उत्कृष्ट चलचित्रहरुको नामावली सार्वजनिक गरिएको छ।[/one_half]

सुदर्शन थापा निर्देशित धन्दा, सविर श्रेष्ठ निर्देशित काली, हेमराज बिसी निर्देशित होस्टेल, जोयस पाण्डे निर्देशित साँघुरो र सुरज भुषाल निर्देशित मौन उत्कृष्ट पाँचमा परेका छन्।

सन् २०१३ भित्र प्रदर्शनमा आएका छलचित्रहरुबाट छानेर नेपाल चलचित्र प्राविधिक संघले पाँच चलचित्र पठाएको हो। बक्स अफिस कलेक्सन र क्रिटिक्सको आधारमा चलचितय्र छानिएका हुन्।

प्रवासका निर्माताहरुबाट निर्माण भई विशेष अवार्डका लागि आवेदन परेका चलचित्रहरुमा युकेका ध्रुव दत्तको 9 O’clock र बेल्जियमका श्याम श्रेष्ठको ‘स्टार’ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu