तयार भो नेपाली नायकको हिन्दि ‘यादेँ’ | भिडियो



[one_half last=”no”]SHANKAR
[dropcap]ला[/dropcap]मो समयदेखी अष्ट्रेलियामा रहँदै आएका नेपाली नायक शंकर लामिछनेले हिन्दि गीति एल्बम ‘यादेँ’ तयार पारेका छन्।

चर्चित भारतीय गायक गायिकाको आवाजमा तयार सो एल्बममा लामिछानेको एकल शब्द तथा संगीत रहेको छ।

यादेँका गीत शान, जावेद अलि, महालक्ष्मी, अमन सिन्हा, आवास जोशी लगाएतका कलाकारको आवाजमा रहेका छन्।

गीतहरु चर्चित गायक कैलाश खेरको स्टुडियो ‘कैलशा’मा रेकर्डिङ् भएका छन्।

[/one_half]

शिर्ष गीत ‘यादेव’को भने म्यूजिक भिडियो समेत तयार भइसकेको छ। अन्य भिडियो पनो पोस्टमा रहेको बताईएको छ। यसअघि लामिछानेले तीज गीति संग्रह पनि बजारमा ल्याएक थिए।

नायक लामिछानेको पछिल्लो चलचित्र ‘किन लाग्छ माया’ हिट चलचित्र हो। उनले उपन्यासकार बालकृष्ण समको उपन्यास ‘बोक्सी’मा आधारित चलचित्र ‘बोक्सी’ लगाएत अन्य केहि नाटकमा काम गरेका छन्।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu