‘छ एकान छ’ आयो युट्युबमा | अपलोड गर्ने प्रहरीको खोजीमा



[one_half last=”no”]chha-ekan-chha-piracyप्रदर्शनको तेश्रो सातामा चलिरहेको नेपाली चलचित्र ‘छ एकान छ’ पाईरेसी भएको छ। [/one_half]मोबाईलबाट खिचिएको चलचित्रका मुख्य-मुख्य दृश्य समावेश गरि सन्दिप मगर नामको युट्युब अकाउण्टमा सो चलचित्र अपलोड भएको छ।

प्रारम्भिक अनुसन्धानबाट सन्दिप बाफलमा बस्ने गरेको खुल्न आएको बताईएको छ।

उनलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको छ। सिनेमा पाईरेसी नेपालमा अपराध मानिन्छ।

चलचित्रका निर्देशक दिनेश डिसीका अनुसार ‘छ एकान छ’ले हालसम्ममा विदेश र नेपाल गरि २ करोड बराबरको ग्रस कलेक्शन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu