निर्माताको जन्मदिनमा अमेरिकाको एक्रोनमा ‘बितेका पल’ देखाईने



biteka-pal-akron
[dropcap]ने[/dropcap]पालमा तेश्रो हप्तामा सफलतापुर्वक चलिरहेको नेपाली चलचित्र ‘बितेका पल’ फ्रेबुअरी १ तारिखका दिन अमेरिकाको एक्रोनमा देखाइने भएको छ ।

चलचित्रका निर्माता क्रिश रिजालको जन्मदिनको अवसर पारेर एक्रोनमा उक्त चलचित्रको विशेष शो गरिने भएको हो । त्रिकोणात्मक प्रेम कथामा आधारित उक्त चलचित्रमा केकी अधिकारी, बाबु बोगटी र अभिनाष गुरुङको मुख्य भुमिका रहेको छ ।

राजेश घतानी र क्रिश रिजालले बनाएको यो चलचित्रको निर्देशन सुरज सुब्बा ‘नाल्बो’ले गरेका हुन् । चलचित्रले नेपालमा उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । अमेरिकामा मात्र दुई दर्जन बढी शहरमा यो चलचित्र देखाइँदैछ ।

Here is the trailer for Akron :

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu