यसरी बदलियो राजबल्लभ र मलिनाको सम्बन्ध | भिडियो



raaj-malina-ritu
[dropcap]फा[/dropcap]गुन २३ मा विश्वब्यापी रिलिज हुने नेपाली चलचित्र ‘ऋतु’को अफिसियल ट्रेलर आएको छ। युट्युबमा सार्वजनिक हुनासाथ उल्लेख्य भिजिटर पाएको साढे दुई मिनेट लामो यो ट्रेलरमा नायकद्वय राजवल्लभ कोईराला र बिष्णु न्यौपाने साथै नायिकाद्वय मलिना जोशी र रिमा विश्वकर्मालाई मुख्य पात्रको रुपमा उभ्याईएको छ।

समयसँगै ऋतु बदलिएजसरी प्रेम सम्बन्धले पनि नयाँ-नयाँ मोड लिईरहन्छ भन्ने अर्थ यो ट्रेलरमा पाउन सकिन्छ।  आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस् र अपिल विष्ट फिल्म प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको ‘ऋतु’मा राजबल्लभ कोईराला, नव-नायक बिष्णु न्यौपाने, रिमा विश्वकर्मा र पूर्व मिस नेपाल मलिना जोशीको मुख्य अभिनय रहेको ‘ऋतु’लाई मनोज अधिकारीले निर्देशन गरेका छन्।

Watch the trailer here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu