वेस्टर्न पप स्टार शकीरालाई अनैतिकता बढाएको आरोप



[dropcap]वे[/dropcap]स्टर्न पप स्टार शकीराको एक हप्ता अगाडी रिलीज भएको म्यूजिक भिडियो ‘Can’t Remember to Forget You’ का कारण उनले निकै आलोचना खेपिरहेकी छिन्। यो भिडियोमा उनको साथमा रिहाना समेत छिन्। शकिरालाई समलिंगीलाई बढावा दिएको आरोप लागेको छ।

Shakira-same-sex
कोलंबियाका एक सांसदले कोलंबियाको राष्ट्रिय च्यानलमा शकीराको सो भिडियोलाई ब्याण्ड गर्नुपर्ने माग राखेका छन्।  वेस्टर्न मीडिया को एक रिपोर्टका अनुसार शकीरा र रिहानाको सो भिडियोले समलैंगिकता तथा अनैतिकताको बढावा दिईरहेको छ।

३७ बर्षिया गायिका शकीरा यो भिडियोमा रिवीलिंग आउटफिट्स पहिरन तथा सिगार पिईरहेको देखिन्छिन्।  शकीरा र रिहाना एउटै विस्तारामा लडिरहेका छन्। सो भिडियोले शकीराले सुर्तिजन्य पदार्थको समर्थन गरेको आरोप छ।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu