व्वायफ्रेण्ड नआउँदा जेनिफरको जन्मदिन नै खल्लो



हलिउड एक्ट्रेस जेनिफर एनिस्टनले हालै आफ्नो ४५ औँ जन्मदिन मनाएकी छिन् तर उनको बर्थडे पार्टीमा उनका व्वायफ्रेण्ड जस्टिन थेरोक्स नआईदिदा जेनिफरलाई पर्नुसम्मको पिर परेको छ। एक अखबारका अनुसार यि दुई केहि महिनायता भेट्न पाएका छैनन्।

jennifer
जेनिफरले आफ्नो जन्मदिन आफ्ना नजिकका साथीसँग मनाईन्। हलिउडको चर्चित यो जोडीको पछिल्ला खबरमा टाढा हुँदै गएको पाईएको छ जबकी एनिस्टनले भने सम्बन्ध सामान्य रहेको बताउँदै आएकी छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu