रिसाएकी प्रेमिका फकाउँदै डिमन (भिडियो)



गायक राहुल रक्सको आवाजमा रहेको ‘तिमी रिसाउँदा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गीतमा सुरज अधिकारी (सुर रक्स) को शब्द तथा संगीत रहेको छ । रिसाएकी प्रेमिकालाई फकाउने थिम रहेको गीतमा संगीत संयोजन पुरुषोत्तम सुबेदीको छ ।

जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा डिमन क्षेत्री र अर्नबी ढुंगाना फिचर छन् । सागर प्रधानको छायांकन रहेको भिडियोलाई बिष्णु खड्काले सम्पादन र धुव्रराज पराजुली ‘प्रज्वलित’ ले कलर संयोजन गरेका छन् । भिडियोलाई सेलिब्रेटी नेपालले निर्माण गरेको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu