उडायो गरिमाको पछ्यौरी (भिडियो)



अन्जु पन्त र प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘उडायो पछ्यौरी’ सार्वजनिक भएको छ । गीतको भिडियोमा गरिमा शर्मा र मोडल सुरज श्रेष्ठ फिचर्ड छन् । सार्वजनिक गीतमा बाल के न्यौपानेको शब्द रचना तथा संगीत रहेको छ । गीतमा पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।

गीतले गरिमा र सुरजको प्रेमभाव बोल्छ । सार्वजनिक भिडियोमा सिर्जन बरालको कोरियोग्राफी र निर्देशन रहेको छ भने दीपक गिरीको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ। भिडियोलाई बिके क्रिएसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu