पल शाहका म्यानेजर जोशी पक्राउ



एक नाबालिगको किटानी जाहेरी पछि पक्राउ परेका नायक पल शाहका म्यानेजर भनिने कृष्ण जोशी तनहुँबाट पक्राउ परेका छन् । जोशीविरुद्द घटना दबाउन मतियार बनेको आरोप छ ।

केहि दिन अघि एक नाबालिक गायिकाले पल विरुद्द जबरजस्ती करणीको जाहेरी दिएकी थिईन् । फरार रहेका शाहले पाँच दिनपछि तनहुँ प्रहरीमा पुगि आत्मसमर्पण गरेका थिए ।

ति गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँसँगै जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व)मा पनि किटानी जाहेरी दिएकी थिईन् । दुई दिन अगाडी नवलपरासी (पुर्व) प्रहरीले पनि अनुसन्धानको लागि शाहलाई लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu