काठमाडौं। बहुप्रतिक्षित नेपाली चलचित्र ‘ए मेरो हजुर ४’को भव्य प्रिमियर भएको छ । रिलीजको पुर्वसन्ध्यामा बुधवार काठमाडौंको बिग मुभिजमा भएको प्रिमयर शोमा दर्जनौं चलचित्रकर्मीहरु तथा पत्रकारहरुको उपस्थिती थियो ।
नायक अनमोल केसीले आफ्नो ‘कोको’ नामको कुकुर समेत साथमा लिएर चलचित्र हलमा पुगेका थिए । अनमोल र नायिका सुहाना थापा एकसाथ हलमा पुगेका थिए । चलचित्रमा मुख्य पात्रको नेराघेरामा रहिरहने ‘कोको’ समेत प्रिमियरमा आकर्षण बनेको थियो ।
हेर्नुहोस् केहि फोटोहरुः





















Photo: Bikash Bakhunchhen


