यो हप्ता दुई नयाँ विदेशी चलचित्र रिलीज, कबड्डी तेश्रो हप्तामा



काठमाडौं। नेपाली चलचित्र ‘कबड्डी ४’ तेश्रो हप्तामा चलिरहेको छ । आफ्नो दबदबा कायम राख्दै यो चलचित्रले उत्साहजनक व्यापार गरिरहेको समयमा यो हप्ता दुई नयाँ विदेशी चलचित्र रिलीज भएका छन् ।

दक्षिण भारतिय (कन्नड) चलचित्र ‘७७७ चार्ली’ र हलीउड चलचित्र ‘जुरासिक वर्ल्ड डोमिनियन’ एकसाथ रिलीज भएका हुन् । ‘७७७ चार्ली’ कुकुर र मान्छेबीचको सम्बन्ध र मित्रतामा आधारित छ । ‘जुरासिक वर्ल्ड डोमिनियन’ साइन्स फिक्सन चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu