यो हप्ता दुई नयाँ विदेशी चलचित्र रिलीज, कबड्डी तेश्रो हप्तामा



काठमाडौं। नेपाली चलचित्र ‘कबड्डी ४’ तेश्रो हप्तामा चलिरहेको छ । आफ्नो दबदबा कायम राख्दै यो चलचित्रले उत्साहजनक व्यापार गरिरहेको समयमा यो हप्ता दुई नयाँ विदेशी चलचित्र रिलीज भएका छन् ।

दक्षिण भारतिय (कन्नड) चलचित्र ‘७७७ चार्ली’ र हलीउड चलचित्र ‘जुरासिक वर्ल्ड डोमिनियन’ एकसाथ रिलीज भएका हुन् । ‘७७७ चार्ली’ कुकुर र मान्छेबीचको सम्बन्ध र मित्रतामा आधारित छ । ‘जुरासिक वर्ल्ड डोमिनियन’ साइन्स फिक्सन चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu