अभिनेता खड्काको फिटनेशमा लगाव



काठमाडौं। नेपाली चलचित्रका अभिनेता पुष्प खड्काको हिजोआज फिटनेशमा बढि नै लगाव देखिन्छ । उनले केहि चलचित्रमा अभिनय गरेपश्चात सुगठित शरिरको महत्व बुझेर फिटनेशमा ध्यान दिन थालेको बताएका छन् ।

काठमाडौंको बौद्धस्थित एसआई फिटनेशको ब्रान्ड एम्बासडर नियुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै पुष्पले हिजोआज जिम आफ्नो लागि नियमित छुटाउनै नहुने काम जस्तै भएको बताएका हुन् । नेपाली चलचित्र क्षेत्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सुशिल श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने बताएका पुष्पले अभिनेता दयाहांग राईले भने जिम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu