श्वेता खड्कालाई पुत्री लाभ



अभिनेत्री श्वेता खड्का आमा बनेकी छन् । उनले मंगलबार ग्राण्डी सिटि अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

करिब दुई बर्ष अगि उनले विजेन्द्र सिंह रावतसँह विवाह गरेकी थिईन् ।

खड्काले केहि दिनअघि सोसल मिडियामा बेबी बम्प सहितका फोटोहरु राकेपछि उनको तारिफ र आलोचना दुवै भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu