चलचित्र ‘सरी मम’को ‘निस्वार्थ माया’ गीत सार्वजनिक



काठमाडौँ।
चलचित्र ‘सरी मम’को ‘निस्वार्थ माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रज्वल श्रेष्ठको स्वर छ भने प्रज्वलले नै शब्द तथा संगीत संयोजनको काम गरेका छन् । गीतको भिडियोमा फिल्ममा समावेश मुख्य कलाकारहरू फिचर्ड छन् ।

लागु औषध विरुद्धको सन्देशसहित निर्माण भएको किशोरावस्था र युवापुस्ताका दर्शक लक्षित यो चलचित्र बाग्मती प्रदेशमा मात्र एक हप्ताको लागि मंसिर १५ गते रिलिज गर्ने बताईएको छ ।

एनएफआई क्रियशनको ब्यानरमा नविन बोगटीको निर्देशनमा बनेको चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई लगायतको अभिनय रहेको छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu