चलचित्र ‘मीलन’को प्रिमियरमा सुखद प्रतिक्रिया



काठमाडौँ।
आगामी शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘मीलन’को प्रिमियर गरिएको छ । मंगलबार साँझ किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा गरिएको प्रिमियरमा उपस्थित चलचित्रकर्मीले चलचित्रको कथावस्तु, कलाकारको काम र निर्माणपक्षको तारिफ गरे ।

टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको ‘मीलन’मा अभिनेता सलोन बस्नेत, कुशल शाह ठकुरी, शिल्पा थापा, सुमिन गुरुङ, शिशिर बांग्देल लगायतको अभिनय रहेको छ ।

चलचित्रका निर्माता प्रविन थापाले चलचित्रकर्मिहरुबाट पाएको सकारात्मक प्रतिक्रियासँगै दर्शक हलसम्म आउनेमा विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu