‘२ नम्बरी’ निर्माताले घोषणा गरे ‘हात्तीछाप’



काठमाडौँ
चलचित्र ‘पोई पऱ्यो काले’ र ‘२ नम्बरी’का निर्माता किरण नेपालीले नयाँ चलचित्र घोषणा गरेका छन् । यसअघि घोषित ‘पोई पऱ्यो बुढो’को छायांकन पोष्टपोन्ड गरी अर्को चलचित्र ‘हात्तीछाप’ घोषणा गरेका हुन् ।

निर्माता किरण नेपाली र लेखक प्रदीप भारद्वाज

यो चलचित्रलाई लेखक प्रदीप भारद्धाजले लेखेका छन् । चर्चित कलाकारहरू सहित चैत्र महिनाबाट छायांकन सुरु गर्ने उनले बताईएको छ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा यो चलचित्र बन्नेछ ।

‘हात्तीछाप’ सस्पेन्स, थ्रिलर र कमेडी हुने लेखक भारद्वाजले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu