‘२ रुपैयाँ’का निर्देशक शाह बने समानुपातिक सांसद



काठमाडौँ ।
चलचित्र ‘२ रुपैयाँ’का निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभामा समानुपातिक सांसद चयन भएका छन् । उक्त पार्टीको १३ जनाको सांसद सुचीमा उनि मुस्लिम समुदायको तर्फबाट समावेश छन् ।

शाहले निर्देशन गरेको ‘२ रुपैयाँ’ पाँचवर्षअघि व्यापारिक रुपमा सफल भएको थियो । उनि नयाँ चलचित्र निर्देशनको तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu