चितवनमा ‘तिम्रो मेरो साथ’को प्रिमियर, जाडोमा ‘हट’ बनेर पुगिन् साम्राज्ञी (फोटो फिचर सहित)



काठमाडौँ ।
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’को चितवनमा प्रिमियर गरिएको छ । साम्राज्ञी राज्य लक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको प्रमुख अभिनय रहेको यो चलचित्रको बुधबार साँझ नारायणगढस्थित सिनेप्लेक्स हलमा प्रिमियर गरिएको हो ।

प्रिमियरमा प्रमुख कलाकारहरुको साथमा निर्माता तथा निर्देशक रमेश एमके पौडेल सहभागि थिए । साथै, चलचित्रको टिमले नारायणी किनारमा आयोजित चितवन महोत्सवमा समेत सहभागिता जनाएको थियो ।

निर्देशक पौडेलले प्रिमियरबाट प्राप्त प्रतिक्रियाबाट आफु निकै उत्साहित रहेको बताए ।

फोटो फिचरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu